२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

मल्लाज कालान्जर सेवा समाज पोखराको नयाँ बर्ष २०८२ को क्यालेन्डर बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

रोहित वस्नेत

बैशाख १ पोखरा :  उत्तरी पर्बतको मल्लाज कालान्जर क्षेत्रबाट आएर पोखरामा बसोबास गरिरहेका मल्लाजीहरुको साझा सस्था मल्लाज कालान्जर सेवा समाज पोखराले नयाँ बर्ष २०८२ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बैशाख १ बिहान न्युरोड पोखरा स्थित मिदोरी एजुकेसन इन्स्टिच्युसनको सभाहलमा सम्पन्न गरेको छ ।

संस्थाका जेष्ठ तथा बिशिस्ट सदस्य प्रेम शर्मा सुवेदी प्रा डा जगन्नाथ रेग्मी र सस्थापक अध्यक्ष नारायण प्रसाद सुबेदीले संयुक्त रुपमा भित्तेपात्रोको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा प्रा डा जगन्नाथ रेग्मी, नारायण प्रसाद सुवेदी, कृष्ण बिश्वकर्मा, उदय प्रसाद सुवेदी र कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

समाजका अध्यक्ष बिबेक पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कौशिला जिसिले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिब डिल्लिराम रेग्मीले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।