२०८३ श्रावण १५ शुक्रबार
२०८३ श्रावण १५ शुक्रबार

“मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार”

 ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

नुवाकोट घर भएका १८ वर्षीय आयुष बडाल, जो पुनर्जीवन अस्पताल, बालकुमारी, ललितपुरमा उपचाररत थिए, बुधबार बिहान करिब ६:४० बजे खोलामा हाम फालेका थिए। नेकपा एमालेको पार्टी कार्यालय, च्यासलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार गरिएका बडालको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।