२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका निर्देशक क्षेष्ठलाई पोखरामा अघाँखाँची समाजको आतिथ्यता

रोहित बस्नेत : षौष ५ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका निर्देशक नेपाल सरकारका सह—सचिव हिक्मत कुमार क्षेष्ठलाई पोखरामा स्वागत गरेको छ ।

सह-सचिव क्षेष्ठ अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ७ का स्थानिय बासिन्दा हुनुहुन्छ । जेनजी आन्दोलन पछी कृषि क्षेत्रमा कस्तो भइरहेको छ जिल्ला, प्रदेश र स्थानियतहको धारणा के छ ? यस विषयमा सुझाब संकलनको लागि पोखरा आएको बेला उहाँलाई पोखरामा स्वागत गरिएको हो । अधिकाशं देशका खेतीयोग्य जमिनहरु सल्लाघारीमा परिणत भए, पाखो जमिन पनि बाँझो पल्टीयो यी समस्याहरु कसरी समाधान गर्न सकिन्छ यस्तो बेला सबैको सहयोग चाहीने निर्देशक क्षेष्ठको धारण थियो ।

अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार, निबर्तमान अध्यक्ष, समाजका पदाधिकारी लगायत सदस्यहरुको उपथित रहेको थियो । अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले संगठीत गरेको समाजले अर्घाखाँची जिल्लाका विशिष्ट ब्यक्तिहरु पोखरा आउँदा समाजले सधै स्वागत गर्ने गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।