२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

जेनजी आन्दोलनमा घाइतेले सिंहदरबार गेटमा धर्ना दिए

काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरू सिंहदरबार प्रवेशमा रोकिएपछि गेटमै धर्ना दिएका छन्।

सिंहदरबारभित्र प्रवेश गर्न पास नभएको कारणले उनीहरूलाई भित्र जान रोकिएको थियो, जसपछि उनीहरूले विरोध स्वरूप गेटमै बसेर प्रदर्शन गरेका हुन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।