२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

सुनको भाउमा ठूलो उछाल : तोलामा ११ सय बढ्यो, चाँदीमा पनि नयाँ रेकर्ड

५ असोज, काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन यसअघि मंगलबार कायम गरिएको उच्च मूल्य बराबर हो।

अघिल्लो दिन सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीमा पनि नयाँ रेकर्ड बनेको छ। प्रतितोला ४० रुपैयाँ बढेसँगै चाँदीको मूल्य २६२० रुपैयाँमा पुगेको छ।

सुन र चाँदी दुवैको मूल्य बढ्दा बजारमा उत्साह र चिन्ता दुवै प्रतिक्रिया देखिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।