२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

बाबाको सम्झनामा अर्जुन केसीको ‘मेरो बाबा’ भिडियो सार्वजनिक

असार ११ पोखरा :  बाग्लुङ्ग जिल्लाको ढोरपाटन नपा वडा नं. ७ बाट १० बर्ष पहिला पोखरा झरेर रेष्टुरेण्ट व्यवसाय संचालन गर्ने अर्जुन के.सीले मेरो बाबा नामक अति मार्मिक गीत बजारमा ल्याएका छन् । केसीले आफूलाई जन्म दिने बाबा आत्माराम केसीको वर्षदिनको अवसरमा उक्त गीत सार्वजानिक गरेका हुन् ।

गीतमा अर्जुन केसीको स्वर, र शब्द सिर्जना रहेको छ । गायक रामजी पौडेलले गीतमा संगीत दिएका छन् । गीतको म्युजिक भिडियोमा गायक केसी स्वयम अभिनय गरेका छन भने लेकबहादुर पहाडी, लालाजी, दिपेन्द्र गौतम, सुजन थापामगर, सपना कोइराला, आशिका केसी र दिपेन्द्र रसाइलीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई समीर रामदामले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने भिडियोलाई गायक केसीको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।