पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को आन्तरिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले संकल्प सभा आइतबार सम्पन्न हुने वताउनु भएको छ ।










