२०८३ श्रावण १५ शुक्रबार
२०८३ श्रावण १५ शुक्रबार

गण्डकी कोटिहोम धर्मले विवाद गराउँदैन, सबै दानीको सम्मान हुन्छ : प्रकाश बराल

बैशाख १४ पोखरा : गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पोखरा बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रमुख आतिथ्यता ग्रहण गर्दै धर्मले विवाद गराउँदैन, सबै दानीको सम्मान हुन्छ त्यस कारण कुनै पनि धर्ममा विवाद सृजना नगर्दा राम्रो हुने बताएका छन् ।

पोखराको बिकासको लागी गण्डकी कोटीहोमले ठुलो भूमिका खेल्ने बताउँदै कोटीहोममा सम्पूर्ण गण्डकी वासी एक पटक अपस्थित भै सके सहयोग नभए अवलोकन मात्रै गरेर प्रसाद ग्रहण मात्रै गरे पनि हुने बताएका छन् । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।