२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

स्याङ्जामा अरौदि खोलाले मोटरसाइकलसहित २ युवक बगायो

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित अरौदिखोलाले मोटरसाइकलसहित २ जनालाई बगाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार राति ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई बगाएको हो ।

मोटरसाइकल पछाडी सवार पुतलीबजार नगरपालिका १७ बस्ने सपिम शाही सकुशल रहेका छन् भने पुतलीबजार नगरपालिका ३ बाडखोला बस्ने २१ वर्षीय मोटरसाइकल चालक सलिम मगर हालसम्म फेला नपरेको प्रहरीले बताएको छ ।

मोटरसाइकल खोलाले बगाएको ठाउँबाट अन्दाजी सय मिटर तल फेला पारेकाे छ । बेपत्ता मगरकाे नेपाली सेना र सशस्त्र प्रहरीद्धारा खोज तलास जारी रहेको जिल्ला प्रहरी कार्यालय बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।