२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

सुनको नयाँ कीर्तिमान मूल्य

नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर २,३५,४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलाको मूल्य २,३३,१०० रुपैयाँ थियो। यो वृद्धि सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। महासङ्घका अनुसार चाँदी तोलाको २,९६० रुपैयाँमै कारोबार भइरहेको छ। सोमबार पनि चाँदीको मूल्य यस्तै थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।