२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

“अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा तनाव”

८ असार २०८२ — स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिप्रति नेकपा (एमाले) ले आपत्ति जनाएपछि प्रतिनिधि सभाको बैठकमा तनाव सिर्जना भएको छ।

बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले शीर्ष नेताका चार जिल्लामा मात्रै बजेट केन्द्रित भएको र बाँकी जिल्लालाई सरकारले नेपालकै हिस्सा नमानेको जस्तो व्यवहार गरेको भन्दै प्रश्न उठाएका थिए। उनको यो अभिव्यक्तिप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। यसपछि संसद्‍मा सांसदहरूबीच आरोप–प्रत्यारोप चल्यो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।