२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

चन्द्रागिरि विशाल ग्रुपको गोदाममा आगजनीबाट मृत भेटिएका व्यक्ति सनाखत

काठमाडौँ — चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित विशाल ग्रुपको गोदाममा आगजनीको क्रममा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ। प्रहरी वृत्त थानकोटका अनुसार मृतक चन्द्रागिरि घर भएका ४० वर्षीय महेन्द्र परियार रहेको पुष्टि भएको छ।

परिवारले शवको सनाखत गरेका छन्। बिहीबार जेलेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। यो घटनाले जेनजी आन्दोलनको क्रममा भएको आगजनीको असरलाई प्रकाशमा ल्याएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।