२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

बालकले कोब्रा टोकेर मार्‍यो, स्वयं सकुशल

भारतको बिहारमा अचम्म र अविश्वसनीय लाग्ने घटना सार्वजनिक भएको छ। एक वर्षे बालकको हातमा करिब दुई फिट लामो कोब्रा सर्प बेरिएपछि बालकले सर्पलाई टोकेर मारिदिएका छन्।

घरको आँगनमा खेलिरहेका बालकले सर्पले आक्रमण गरेपछि डर नमानी इँटाले हान्दै सर्पको टाउकोमा चोट पुर्‍याएका थिए। चोटकै कारण सर्पको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

सर्प विषालु भए पनि बालक सकुशल छन् र अहिले चिकित्सकीय निगरानीमा राखिएको छ।

यस घटनाले स्थानीय समाजमा ठूलो चासो र बहस निम्त्याएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।