२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

“वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु”

पर्साको वीरगञ्ज महानगरपालिका-१०, पुरानो बसपार्कस्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा वीरगञ्ज-११, रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियार रहेका छन्।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।