२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

काठमाडौँ भाटभटेनी सुपर स्टोरमा जलेका ६ शव फेला

काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मंगलबार पूर्ण रूपमा जलेका ६ मानव कङ्काल भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले घटना पुष्टि गर्दै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिएका छन्।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। स्थानीय सुरक्षाको व्यवस्थासँगै आगलागीको कारण र जिम्मेवारको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

यो घटना सार्वजनिक भएपछि स्थानीय नागरिक तथा व्यवसायिक क्षेत्रमा त्रास उत्पन्न भएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।