२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

काठमाडौँ र पोखराबाट १६ जुवाडे पक्राउ

काठमाडौँको बुढानीलकण्ठपोखराको लेकसाइड क्षेत्रबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँमा ७ जना र पोखरामा ९ जनालाई नगद रकम तथा ताससहित नियन्त्रणमा लिइएको हो।

दुवै घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।