२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

माइतीघरदेखि बानेश्वरसम्म जेनजीको शान्तिपूर्ण प्रदर्शन

काठमाडौंमा जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरु गरेको आन्दोलन बानेश्वरतर्फ अघि बढिरहेको छ। बिहान ९ बजेदेखि माइतीघरमा सुरु भएको प्रदर्शनमा युवाहरूले देशभक्तिपूर्ण गीतहरू गाएका र “We are the Movement, We for the Movement” जस्ता नाराहरू लगाएका छन्।

उनीहरूले सामाजिक सञ्जाल बन्दको विरोध र बढ्दो भ्रष्टाचारलाई मुख्य एजेन्डा बनाउँदै पारदर्शिता र सुशासनको माग गरेका छन्। प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म पुग्ने योजना भए पनि उनीहरूले निषेधित क्षेत्र नतोड्ने बताएका छन्।

#GenZProtest #NepalYouth #BaneshworMarch #VoiceOfGenZ #StopCorruption #SocialMediaBan #KathmanduProtest

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।